Skip to main content

My Village बुंकोट

 bhume ko than by kishor kc

Bunkot is a village development committee in Gorkha District in the Gandaki Zone of northern-central Nepal. At the time of the 1991 Nepal census it had a population of 6,599, and there were 1,214 houses in the town.[1] Coordinates: 27.97°N 84.69°ECoordinates: 27.97°N 84.69°E

Bungkot is just about 6 kilometers from district headquarter.The only Higher Secondary School of Bunkot is Shree Shaheed Smrity Higher Secondary School,Bungkot-3,Gorkha.There is one secondary School, named Rameshwary Secondary School, located in ward no. 9 of Mailung. There are more than one Lower Secondary Schools. Chandika Lower Secondary School is one of the lower secondary schools. There are 11 Primary Schools and a private boarding School.The name of Shaheed Smrity Higher Secondary School is named to show due respect on first martyr LAKHAN THAPA who first died for the sake of people and the nation. Thapa was hanged to death by the erstwhile Aristocratic Ruling family, the Ranas, for raising voice against the autocracy. He is the first person to be killed in Nepal by the state on charge of treason

 khabdi bhanjayang   by kishor kc

गोरखा जिल्लाको मध्यपूर्वी भागमा अवस्थित गा.वि.. बुंकोट एक पहाडी गाउँ हो शाब्दिक अथृमा बुङ् कोट शब्दको सिङ्गो रुप बुंकोट हुन आउँछ उकीकरण पूर्व विभिन्न राज्य रजौटाहरको शासन केन्द्र जहाँ पछि कोटको रुपमा पूजाआजा गर्ने चलन देशमा धेरै ठाउँमा विद्यमान तदनुरुप बुंकोट कालीको नामबाट यस गा.वि.. को नाम पनि बुंकोट राखिएको तथ्य बुझ्न सकिन्छ त्यस्तै नेपालका प्रथम सहिद लखन थापाको जन्मभूमी भएको कारण पनि यस गा.वि.. को अस्तित्व अन्य गा.वि.. को भन्दा विशिष्ट खालको भन्नु अत्यक्ति हुदैन
गोरखा जिल्लाको भौगोलिक नक्शामा यस गा.वि.. को पूर्वमा नाम्जुङ्ग बोर्लाङ्ग गा.वि.. पश्चिममा गोरखा नगरपालिका 'नाम गा.वि.. उत्तरमा ताप्ले अश्राङ्ग गा.वि.. को साथै दक्षिणमा घैरुङ्ग गा.वि.. अवस्थित निर्वाचन क्षेत्रको आधारमा जिल्लाको नम्बर क्षेत्र तथा इलाकाको आधारमा नं. इलाकामा पर्ने बुंकोट गा.वि.. सदरमुकामबाट कोश टाढा रहेको गा.वि.. को कूल क्षेत्रफल ३०.४२ वर्ग किलोमिटर रहेको जस अनुसार परिधि ३२७४८.९४ मीटर तथा हेक्टरमा क्षेत्रफल ३०४१.७४ हेक्टर हुन आउँछ नेपाल एक बहुजातिय बहुधार्मीक बहुभाषिक बहुसाँस्कृतिक राज्य भएजस्तै यस गा.वि.. मा पनि ब्राम्हण, क्षेत्री, नेवार, मगर, गुरुङ्ग, कामी, दमाई, सार्की जस्ता हिन्दु बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता पाइन्छ
 lamshal gau ma bus by kishor kc

 bhume ko mandir bata herda khabdi bhanjayang by kishor kc

यस गा.वि.. को प्रशासनिक कार्यालय अन्तर्गत गाउँ विकास समितिको कार्यालयको अलावा एक स्वास्थ चौकी एक पशु सेवा उपकेन्द्र एक कृषि सेवा सम्पर्क कार्यालय इलाका हुलाक कार्यालयबाट सेवा सम्बन्धी काम कारवाही चलिरहेका छन् भने एक संरक्षणविहिन अवस्थाको घरेलु कार्यालय पनि रहेको
शैक्षिक केन्द्रको रुपमा हेर्दा यस गा.वि.. मा एक उच्च मा.वि. प्रस्तावित मा.वि. प्रस्तावित नि.मा.वि. तथा ओटा प्राथमिक विद्यालयबाट शैक्षिक पठनपाठनको कार्य भैरहेको भने एक प्राथमिक तहको बोर्डिङ्ग स्कूल पनि साचालनमा रहेको गा.वि.. मा दलित बस्ती पनि बाक्लो रहेको त्यो समुदायको उत्थानको प्रयास स्वरुप गा.वि.. को सहयोगमा ओटा प्रारम्भिक वाल विकास केन्द्र (ECD) पनि संचालन भईरहेको
 ganesh himal from bungkot by kishor kc

नगरपालिका सहितको सदरमुकामको नजिक रहेको गाउँको हैसियतले भौतिक विकासलाई तुलनात्मक रुपमा त्यति सन्तोषजनक मान्न नसकिए पनि प्रायः गा.वि.. को बचि भागबाट पूर्वदेखी पश्चिमसम्म कच्ची मोटरबाटो निर्माण गरिएको खानेपानीको सुविधा भए पनि पर्याप्त हुन सकेको छैन भने गा.वि.. को लगानीमा विद्युतीकरण कार्यलाई तीब्र पारिएको
 gorkha himal by kishor kc





 lakhe dada school by kishor kc
वातावरणीय दृष्टिकोणले कूल भू-भागको ४३% जमिन वनजंगलले ढाकेको हुनु आवश्यक मानिन्छ बुंकोटको कूल भू-भागको ४९.७२% अर्थात १५१२.५० हेक्टर भूभाग वन क्षेत्रले ढाकेको समशीतोष्ण हावापानी पाइने भएकोले साल, चिलाउने, कटुस देखी सल्ला उत्तीससम्मका रुखहरुको लागी उहाँको वातावरण अनुकुल देखिन्छ
कृषि प्रधान देश नेपालको यो गा.वि.. को पनि मुख्य आर्थिक स्रोत कृषि नै हो तर पहाडी गाउँ खोँच, कुना, डाँडाकाँडा, भिरालो, जमिन िसंचाईको अपर्याप्तता परम्परागत कृषि प्रणालीमा आधारित खेतीको जीवनस्तर उकास्न भने निकै कडिन देखिन्छ यद्यपि गाउँको कूल भूभागको ४४.६८% प्रतिशत अर्थात १३५९ हेक्टर भूमी भने कृषि कार्यको लागी योग्य मानिएको कोदो, मकै, धान, आलु, काउली, बन्दा, रायो आदी खाद्य तथा तरकारी वालीहरु उब्जनी हुने यस गाउँ आँप, नासपाति, केरा, सुन्तला, कटहर आदी फलफूल खेती पनि राम्रै हुने गरेको त्यस्तै गरी यहाँ भैंसी, बाख्रा, बंगुर, कुखरा, हाँस, परेवा आदी पालिन्छन्
 gorkha himal by kishor kc
 shree shaheed smrity higher secondary school  by kishor kc

ज्यादुल खोला, लुदी खोला, खाब्दी खोला, राना खोला, बही खोला, खाल्टे खोला, कदम खोला आदी साना-ठूला खोलानाला यस .वि..मा बग्ने भएता पनि पहाडी जमिनको तल्लो भागबाट बग्ने भएकोले िसंचित क्षेत्रमा आधुनिक पम्पिङ प्रविधि प्रयोगमा ल्याउन सकिएको छेन त्यसैले गाउँको उच्च भागमा कोदो, मकै, घैया नै प्रमुख वाली हुने गर्दछ भने होचो भू-भागमा िसंचाइको लागी विशेषकार्यक्रम तथा जिल्ला कृषि कार्यालयको साना िसंचाइ विशेष कार्यक्रम मार्फत निर्माण तथा ममृत सम्हार भएका साना-ठूला िसंचाई कुलाहरु संचालन भएकोले केही राहत पुगेको
click here for thanks

Comments

Popular posts from this blog

Kaauso Beej Churna - Mucuna Pruriens - Kaunch Beej - Kapikachhu 100gm

sssdsd

Easy Ayurveds Nepal's first and Biggest Online ayurvedic site which deliver all ayurvedic product of all company's product all over Nepal

  EasyAyurveda.com stands as a pioneering force in the realm of online Ayurvedic shopping in Nepal, proudly holding the title of the first and largest Ayurvedic online store in the country. With a comprehensive range of products from various reputable Ayurvedic companies, the platform caters to the diverse health and wellness needs of its customers. From traditional Ayurvedic remedies to modern formulations, EasyAyurveda.com offers a one-stop solution for individuals seeking authentic and high-quality Ayurvedic products. One of the standout features of EasyAyurveda.com is its commitment to providing exceptional service. The platform has garnered a reputation for its swift and reliable delivery services, ensuring that Ayurvedic products reach customers across Nepal in a timely manner. The dedication to customer satisfaction is evident not only in the diverse product range but also in the seamless online shopping experience offered by the website. With user-friendly navigation and a ...

Point Mechanical Pencil - Good Qualiry 0.5 mm Mechanical Clutch Lead Pencil - Buy 1 Get 1 Free + Free Gift of 1 Box Leads And 1 Eraser

lead pencil hb pencil 2b pencil hb 2 pencil clutch pencil mechanical pencil lead 2h pencil uni kuru toga bic mechanical pencils h pencil led pencils kuru toga pencil lead holder uni kuru toga mechanical pencil colored mechanical pencils lid pencil pilot color eno uni kuru toga roulette colored lead pencils kuru toga mechanical pencil orenz nero zebra delguard 0.5 lead pencil 0.7 colored lead mechanical pencils kuru toga roulette 2mm mechanical pencil uni ball kuru toga bic velocity pencil 0.5 lead pencil sewline fabric pencil bic lead pencils camlin mechanical pencil 0.5 lead pentel ain stein 0.7 lead delguard mechanical pencil 0.9 mm mechanical pencil staedtler lead holder hb lead best mechanical pencil lead staedtler mars micro 0.7 mm lead pentel p200 lead pencil price 0.5 pencil 2mm lead 1.3 mm mechanical pencil grey lead pencil 0.7 mechanical pencil thick mechanical pencil graphite lead tombow mono graph mechanical pencil stabilo easyergo soft lead pencils 0.9 mechanical pencil rot...