Skip to main content

Premature Ejaculation Treatment in Nepal शीघ्रपतनको आयुर्वेदिक उपचार

 

Premature Ejaculation Treatment in Nepal  शीघ्रपतनको आयुर्वेदिक उपचार


शहरका गल्लीहरूमा वा बसपार्क वरपरका पर्खालहरूमा हेर्नुभयो भने जताततै गुप्त रोग र शीघ्र स्खलनको उपचारको पोस्टर टाँसिएको देख्नुहुन्छ। हाम्रो देशमा यौन तथा यौनजन्य रोगहरूबारे जनचेतनाको कमी भएकोले धेरै मान्छेहरुलाई यो रोग र यस्को साधारण आयुर्बेदिक उपचार को बारेमा थाहा छैन त्यसैले जो कोहिले महाङ्गा महाङ्गा बिदेशी सेक्स पावर बढाउने औषधी भनेर बेकार का औषधी बेचेर ठगी रहेका छन । त्यसैले अब यो साधारण सिघ्र स्खलन रोगको उपचारको लागि कुनै महङ्गो औषधी बेच्ने ठग को पछी लाग्नु पर्ने छैन किनकी हामीले यहाँ शिघ्र स्खलनको लक्षण र उपचार को बारेमा हजुरहरुलाई बताउन लागि रहेका छौ ।  

सिघ्र स्खलन ठीक गर्नको लागि चाहिने यि पाच औषधी हरु एकै ठाउबाट एउटै प्याक मा अर्डर गर्नको लागि कृपया यहाँ क्लिक गर्नुहोस्।

सेक्ससँग सम्बन्धित धेरै समस्या छन्, जसलाई केही घरेलु उपाय अपनाएर मात्र समाधान गर्न सकिन्छ जुन मध्य यो  शीघ्र स्खलन पनि साधारण समस्या हो। तपाईं मध्ये धेरैजना शिघ्रस्खलन वा शीघ्रपतनबाट पीडित हुनुहुन्छ पनि होल ।  त्यसैले यो शिघ्र वीर्य स्खलन भनेको बारे के विस्तृत हो त्यसको बारेमा जानकारी गरौं.

शीघ्र स्खलन के हो?

सबैभन्दा पहिले यो बुझ्न जरुरी छ कि शीघ्रपतनको समस्या के हो? पुरुषले यौनसम्पर्क गर्दा र सुरु भएको दुई–तीन मिनेटभित्र वीर्य स्खलन भएमा वा वीर्य बाहिर निस्किएमा यस्तो समस्यालाई शीघ्र स्खलन रोग भनिन्छ । यसको मतलब यो रोगबाट पीडित बिरामीहरूको सेक्सको अवधि धेरै छोटो हुन्छ। तर, यौनसम्पर्क गर्न कति समय लाग्नुपर्छ र कति समयपछि वीर्य स्खलन गर्नुपर्छ भन्ने कुनै मापदण्ड छैन। सामान्यतया स्वस्थ पुरुषको यौनसम्पर्कको अवधि ५ देखि १० मिनेट सम्म मानिन्छ भने शिघ्र स्खलनबाट पीडित कतिपय बिरामीको एक मिनेटमै स्खलन हुन्छ ।

शीघ्र स्खलन को कारणहरु:

यदि तपाईलाई पहिलो पटक यौनसम्पर्क गर्दा शीघ्र स्खलन भइरहेको छ भने यो एकदमै सामान्य कुरा हो, तर हरेक पटक सेक्स गर्दा छिटो वीर्य स्खलन हुन्छ भने सम्झनुहोस् यो समस्या हो । शीघ्र स्खलन हुनुको मुख्य कारण शुक्रकिट बाहिनी नली लाई कन्ट्रोल गर्ने मसल कम्जोर हुनु , यौन  अनुभवको  कमी  र  मानसिक  तनाव  हो। यस बाहेक कतिपय पुरुषलाई आफ्नो उत्तेजना नियन्त्रण गर्न नसक्दा पनि यस्तो समस्या हुने गर्दछ । तनाव, डिप्रेसन, सम्बन्धमा तनाव वा चिन्ताका कारण पनि समयपूर्व वीर्य स्खलनको समस्या हुन सक्छ।

शीघ्र स्खलन को उपचार

शिघ्र वीर्य स्खलनको अधिकांश अवस्थामा, बिरामीहरूले आफ्नो जीवनशैलीमा परिवर्तन गरेर र केही विशेष घरेलु उपचारहरू अपनाएर यसलाई निको पार्न सक्छन्। एलोप्याथीमा वियाग्रा, सिल्डेनाफिल जस्ता औषधिहरू शीघ्र स्खलन औषधिको रूपमा प्रयोग गरिन्छ। शिघ्र स्खलन यी औषधिहरूको प्रयोगले केही कम् होला , तर तपाईंले यसको साइड इफेक्ट पनि सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले शिघ्र वीर्य स्खलनका लागि आयुर्वेदिक उपाय अपनाउनु राम्रो हुन्छ।

शीघ्रपतनको आयुर्वेदिक उपचार:

समयपूर्व वीर्य स्खलन निको पार्न आयुर्वेदमा धेरै प्रकारका औषधिहरूको सल्लाह दिइएको छ। वास्तवमा, यो रोगको उपचारमा चिसो प्रभाव पार्ने औषधिहरू मात्र प्रयोग गरिन्छ।

 

अश्वगन्धा

अश्वगंधा रोग प्रतिरोधी क्षमता बढाउने एक महत्वपूर्ण जडिबुटी को रुपमा  चिनिन्छ ।

यसले शारीरिक कमजोरी, बुढ्यौलीका लक्षणहरूलाई कम गर्छ, छालासम्बन्धी रोगहरूको उपचार गर्छ र बाथको सूजन कम गर्छ। यी जडीबुटीहरूले शुक्राणुको कार्यलाई सुधार गर्न र हर्मोनलाई पुनरुत्थान गर्न मद्दत गर्दछ।

अस्वगन्धा ले बिर्य लाई बाक्लो बनाउने तथा बिर्य मा सुक्रकिट को मात्रा पनि बढाउछ। यसरी बिर्य बाक्लो भए पछी बिर्य नली बाट बिर्य अगाडि बढ्न समय लाग्छ र सेक्स टाईम बढ्न जान्छ। साथै अस्वगन्धाले टेस्टोस्टोरोन हर्मोन लेवल बढ़ाउनु को साथै पुरुष को बाझो पन हटाउछ साथै यौन इच्छा पनि बढाउछ .

शतावरी:

यो एक आयुर्वेदिक औषधि हो र धेरै रोगहरूको उपचारमा प्रयोग गरिन्छ। विशेषगरी यो सेक्स सम्बन्धी समस्याको उपचारमा निकै फाइदाजनक हुन्छ । शतावरीका फाइदाहरू आयुर्वेदमा विस्तृत रूपमा वर्णन गरिएको छ। समयपूर्व वीर्य स्खलन भएका बिरामीले शतावरीको नियमित सेवनले छिट्टै आराम पाउँछन् ।

गोखुरु  : आयुर्वेदमा भनिएको छ कि गोक्षुरा एक यस्तो जडिबुटी हो जसले तीनवटै वात पित्त कफलाई नियन्त्रण गर्न मद्दत गर्दछ। गोक्षुर मुख्यतया यौन शक्ति बढाउन र छिटो वीर्य स्खलन जस्ता रोगहरूको उपचार गर्न प्रयोग गरिन्छ। यसको सेवनले मांसपेशीहरूलाई बल दिन्छ र टेस्टोस्टेरोनको स्तर बढाउँछ।

मुस्ली

मुस्ली शीघ्र स्खलन को घरेलु उपचार को लागी धेरै प्रसिद्ध छ।  मुस्ली र अश्वगन्धाको साथमा मिलाएर खनालए शिघ्र स्खलन को समस्या केही दिन मै हट्ने छ। साथै सुक्राणुको सङ्ख्या बढाउन र कामोत्तेजना बढाउन पनि यो मुस्ली पाउडर धेरै उपायुक्त हुन्छ ।

काउसोको दानाको धुलो 

आयुर्वेदको  अनुसार काउसोको दानाको धुलो  वीर्य बढाउने, बलियो, कफ निवारक तथा अति प्रभावकारी अर्थात् वीर्य लामो समयसम्म टिक्ने र समय बढाउने तत्व हो।

सिघ्र स्खलन ठीक गर्नको लागि चाहिने यि पाच औषधी हरु एकै ठाउबाट एउटै प्याक मा अर्डर गर्नको लागि कृपया यहाँ क्लिक गर्नुहोस्। Premature_ejaculation_occurs_when_a_man_ejaculates_sooner_during_sexual_intercourse_than_he_or_his_partner_would_like._Premature_ejaculation_is_a_common_sexual_complaint._Estimates_vary,_but_as_many_as_1_out_of_3_men_say_they_experience_this_problem_at_some_time._As_long_as_it_happens_infrequently,_it's_not_cause_for_concern._However,_you_might_be_diagnosed_with_premature_ejaculation_if_you:

·         Always_or_nearly_always_ejaculate_within_one_minute_of_penetration

·         Are_unable_to_delay_ejaculation_during_intercourse_all_or_nearly_all_of_the_time

·         Feel_distressed_and_frustrated,_and_tend_to_avoid_sexual_intimacy_as_a_result

Both_psychological_and_biological_factors_can_play_a_role_in_premature_ejaculation._Although_many_men_feel_embarrassed_talking_about_it,_premature_ejaculation_is_a_common_and_treatable_condition._Medications,_counseling_and_sexual_techniques_that_delay_ejaculation__or_a_combination_of_these__can_help_improve_sex_for_you_and_your_partner.

Ayurvedic_Remedies_for_Treatment_of_Premature_Ejaculation

Ejaculation_within_one_minute_of_having_sex_is_referred_to_as_premature_ejaculation._Ayurvedic_cure_for_premature_ejaculation_is_considered_to_be_effective_and_there_are_ayurvedic_remedies_for_all_symptoms_and_causes.

Main_Benefits_of_the_Powders

Boosting_Testosterone

Treatment_of_Infertility

Treatment_Of_Erectile_Dysfunction

Controls_Pre-mature_Ejaculation

Treat_Libido

Ashwagandha_Health_Benefits_for_Men

1,_Boosting_Testosterone

2,_Enhanced_Sexual_Pleasure

3,_Increased_Fertility

4,_Erectile_Dysfunction

Individual_Health_Benefits_of_powder.

SHATAVARI_Health_Benefits_for_Men

1._Shatavari_helps_in_increasing_reproductive_hormones._

2._It_acts_as_a_rejuvenating_tonic_for_the_male_reproductive_system._

3._It_helps_to_reduce_male_sexual_problems.

4._It_helps_to_correct_impotency._

5._It_supports_and_also_helps_in_increasing_the_healthy_sperm_count

Safed_Musli_Health_Benefits_for_Men_

1,_Safed_Musli_acts_as_an_aphrodisiac

2,_Safed_Musli_helps_increases_semen_volume

2,_Safed_Musli_has_Anti_Fatigue_benefits

3,_Safed_Musli_helps_increases_sexual_performance

5,_Safed_Musli_benefits_men_by_increasing_sperm_count

6,_Safed_Musli_benefits_for_Body_Building

Gokhru_powder_Health_Benefits_for_Men_

1,_Gokhru_improves_your_sex_drive_by_boosting_testosterone

2,_Gokhru_plays_a_crucial_role_in_bodybuilding

3,_Gokhru_benefits_men's_sperm_health

4,_Gokhru__solve_urinary_tract_related_issues

5,_Gokhru__helps_treat_kidney_and_kidney_stones

Kauso_Seeds_Powder_Health_Benefits_for_Men_

1,_Increases_sperm_quality_and_quantity

2,_Increase_testosterone_level

3,_Reduces_stress

4,_Helps_in_Pre-mature_Ejaculation

5,_Treat_Libido

सिघ्र स्खलन ठीक गर्नको लागि चाहिने यि पाच औषधी हरु एकै ठाउबाट एउटै प्याक मा अर्डर गर्नको लागि कृपया यहाँ क्लिक गर्नुहोस्।



premature ejaculation

premature ejaculation treatment

pe in men

delayed ejaculation

home remedies for premature ejaculation

pre ejaculation

early ejaculation

delayed ejaculation treatment

premature ejaculation cure

early ejaculation treatment

premature ejaculation time frame

delayed ejaculation cure

fast ejaculation

treatment for premature ejaculation quora

home remedies for erectile dysfunction and premature ejaculation

premature ejaculation time

pre ejaculation treatment

prevent premature ejaculation

premature ejaculation solution

cause of premature ejaculation

home remedies for delayed ejaculation

stop premature ejaculation

premature ejection

ejaculation time

pre ejection

erectile dysfunction and premature ejaculation

remedy for premature ejaculation

premature ejaculation help

late ejaculation

ejaculation control

natural remedies for premature ejaculation

best treatment for premature ejaculation

excessive mastrubation can cause premature ejaculation

cure for erectile dysfunction and premature ejaculation

delayed ejaculation disorder

premature ejaculation in hindi

premature ejaculation fix

prejaculation

premature ejaculation quora


















Comments

Popular posts from this blog

Kaauso Beej Churna - Mucuna Pruriens - Kaunch Beej - Kapikachhu 100gm

sssdsd

General type of Washers

Easy Ayurveds Nepal's first and Biggest Online ayurvedic site which deliver all ayurvedic product of all company's product all over Nepal

  EasyAyurveda.com stands as a pioneering force in the realm of online Ayurvedic shopping in Nepal, proudly holding the title of the first and largest Ayurvedic online store in the country. With a comprehensive range of products from various reputable Ayurvedic companies, the platform caters to the diverse health and wellness needs of its customers. From traditional Ayurvedic remedies to modern formulations, EasyAyurveda.com offers a one-stop solution for individuals seeking authentic and high-quality Ayurvedic products. One of the standout features of EasyAyurveda.com is its commitment to providing exceptional service. The platform has garnered a reputation for its swift and reliable delivery services, ensuring that Ayurvedic products reach customers across Nepal in a timely manner. The dedication to customer satisfaction is evident not only in the diverse product range but also in the seamless online shopping experience offered by the website. With user-friendly navigation and a ...